|
विश्वविद्यालय अनुदान
सहयोगको अनुमोदन
विश्वविद्यालय अनुदान आयोगको अनुमोदन पत्र
(यहां क्लिक करें)
ईआईआईएलएम विश्वविद्यालय, जोरथाङ, सिक्किमले विश्वविद्यालय
अनुदाय आयोगको पत्र संख्या एफ एफ ९ - १९/२००७ (सीपीपी १)
तारिक ९ मे २००८ द्वारा सम्पूर्ण रूपले मान्यता तथा
स्वीकृति प्राप्त गरेको छ अनि यसको स्थापना सिक्किम राज्य
विधान अधिनियम संख्या ४, २००६ सिक्किम सरकार अन्तर्गत
स्थापित छ । यस अधिनियमलाई सिक्किम सरकारको राजपत्र
अधिसूचना संख्या २८/एलडी/२००६ तारिक ३ अप्रेल २००६
अन्तर्गत अधिसूचित तथा प्रकाशित गरिएको थियो ।
(यहां क्लिक करें)।
ईआईआईएलएम
विश्वविद्यालय आईएसओ ९००१ : १४००१ प्रमाणित देशको पहिलो
विश्वविद्यालय हो ।
(यहां क्लिक करें)
ईआईआईएलएम विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोगद्वारा
पूर्ण रूपले मान्यता प्राप्त तथा अनुमोदित छ अनि यसलाई
युजीसीटी एक्ट अनुसार डिग्रीहरू प्रदान गर्ने अधिकार छ ।
एआईसीटीई अनुमोदनको सम्बन्धमा स्पष्टीकरण : कानुन अनुसार
विश्वविद्यालयहरूलाई प्राविधिक कार्यक्रम प्रारम्भ गर्ने
वा आयोजित गर्नको लागि एआईसीटीई अनुमोदनको आवश्यकता पर्दैन
। सम्बन्धित फैसला हेर्नको लागि
(यहां क्लिक करें)।
सरकारी वेभ साइटमा ईआईआईएलएम विश्वविद्यालयको सूची :
सिक्किमको प्राविधिक शिक्षा विभागको सरकारी वेभ साइट
हेर्नको लागि
(यहां क्लिक करें)। |