इष्टर्न इन्स्टिच्यूट फर इन्टिग्रेटेड लर्निङ इन मेनेजमेन्ट (ईआईआईएलएम) विश्वविद्यालय

शासी नि‍काय

कुलपति उषा अग्रवालको सन्देश

 

सबै संकाय तथा कर्मचारी सदस्यहरूको साथ म उच्च शिक्षाका सबै छात्रहरूलाई ईआईआईएलएम विश्वविद्यालयमा स्वागत गर्छु । हाम्रो उद्देश्य वर्तमान ग्लोबल विजनेस वर्ल्डको प्रत्येक क्षेत्रमा विश्व स्तरीय दक्षता तथा अभिनव शिक्षा प्रदान गर्नु हो । हामी यस्तो शिक्षा प्रणाली उपलब्ध गराउने आकांक्षा राख्छौ जसले रोजगार प्रदान गर्नबाट अगाडि बढेर आजीवन व्यवसायिक तथा व्यक्तित्व विकासको जगमा ध्यान केन्द्रित गरोस् । हाम्रो उद्देश्य विश्वको सबैभन्दा प्रगतिशील विश्वविद्यालय बन्नु हो जसलाई आफ्नो अध्यापन तथा शिक्षण, अनुसंधान, भागीदारी, अन्तर्राष्ट्रिय कार्यकलापहरू तथा सहयोगको प्रासंगिकता, नवीनता तथा जागरूकताको लागि मान्यता प्राप्त भएको होस् ।

Read More

उपकुलपति डा. ए शंकर रेड्डीको सन्देस

प्रिय छात्रहरू,

ईस्टर्न ईन्स्टिच्युट फर लर्निङ इन मेनेजमेन्ट (ईआईआईएलएम) विश्वविद्यालयमा तपाईलाई स्वागत छ । विश्व विद्यालयमा विज्ञान, इन्जिनियरिङ, सूचना प्रविधि, व्यवस्थापन तथा सम्बद्ध विषयहरूका सबै शाखाहरूमा आफ्नो सबै नियमित तथा दूर शिक्षा पद्धतिका छात्रहरूलाई असल भन्दा असल शिक्षा दिनु हो ता कि छात्रहरूलाई रोजगारीको लागि तयार गर्न सकियोस् । ईआईआईएलएम विश्वविद्यालयमा तपाईलाई नयाँ विचार तथा अन्तर्दृष्टि युक्त गतिशील तथा अनुशासित परिवेशमा एउटा नयाँ अनुभव प्राप्त हुनेछ जसले तपाईको सपनालाई साकार पार्नमा अधिक उचाइहरूसम्म लिएर जानेछ ।

Read More

प्रो- उपकुलपति ओ.पी. विजयनको स्वागत टिप्पणी

आजको छात्र भोलिको निर्माता हो ।
ईआईआईएलएम विश्वविद्यालयमा तपाईलाई स्वागत छ । यो विश्वविद्यालय अत्याधुनिक प्रविधिले सु सज्जित नित्य परिवर्तनशील विश्व परिवेशमा चुनौतीहरूको सामना गर्नको लागि तयार छ, आजको स्नातकहरूलाई उच्च तथा नित्य शिक्षा द्वारा आफ्नो असल भन्दा असल उपलब्धिहरू हासिल गर्नु प्रति संकल्पित हुनु पर्छ । भारले यस्तो स्नातक तयार गर्ने आवश्यकता छ जसले हामीलाई औद्योगिक तथा प्रविधि नव जागरण तर्फ अग्रसर गर्न सकोस् ।

Read More

रजिष्ट्रार कर्नल आलोक भण्डारीको सन्देस

म ईआईआईएलएम विश्वविद्यालयको तर्फबाट भारतको अत्याधुनिक विश्वविद्यालयहरू मध्येको एउटा विश्व विद्यालयमा तपाईलाई स्वागत गर्छु । यस शिक्षा घाटीलाई यो भन्नमा गर्भ हुन्छ कि हामीले उच्चतर शिक्षाको प्रत्येक बाधालाई तोडेका छौ.......हामीले तपाईलाई उच्च शिक्षाको दुनियाँ प्रदान गर्नको लागि भौतिक दायराहरू, आर्थिक बाधाहरूलाई पार गरेका छौं, समय चक्रलाई भेदन गरेका छौं । हामी ईआईआईएलएम विश्वविद्यालयमा परिपूर्ण जीवन तथा सफल क्यारियर प्रदान गर्ने प्रयास गर्छौ । हामी शिक्षालाई छात्र केन्द्रित, लचिलो तथा सफलता उन्मुख बनाउने प्रयास गर्छौ ।

Read More

शासी नि‍काय के सदस्‍य

सुश्री ऊषा अग्रवाल, कुलाधि‍पति‍

डा0 ए. शंकर रेड्डी, कुलपति‍

श्री ओ. बी. वि‍जयन, सदस्‍य

कर्नल आलोक भंडारी, रजि‍स्‍ट्रार

श्री दावा संदप, सदस्‍य

डा0 ज्‍योति‍ प्रकाश तमांग, सदस्‍य

डा0 के. आर. चक्रवर्ती, सदस्‍य

डा0 आर. पी . बनर्जी, सदस्‍य

श्री नीरज गुप्‍ता, सदस्‍य

सुश्री नि‍म्‍फ कौल, सदस्‍य

प्रो0 जहर शाह, सदस्‍य

डा0 तनु अरोड़ा, सदस्‍य

प्रबंधन बोर्ड के सदस्‍य

 डा0 ए. शंकर रेड्डी, कुलपति(अध्‍यक्ष, प्रबंधन बोर्ड)

श्री ओ. बी; वि‍जयन, प्रो0 कुलपति‍

कर्नल आलोक भंडारी, सदस्‍य

श्री तेगयाल ताशी, सदस्‍य

डा0 आर. पी. बनर्जी, सदस्‍य

श्री नीरज गुप्‍ता, सदस्‍य

सुश्री नि‍म्‍फ कौल, सदस्‍य

सुश्री मि‍नी जुनेजा, सदस्‍य

 

Switch to English Website